५ कार्तिक २०८३, बिहिबार

पोखरा विमानस्थलमा ट्यांकर पल्टिएपछि उडान अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ जेठ । पोखरा विमानस्थलको धावनमार्गमा ट्यांकर पल्टिएपछि उडान अवरुद्ध भएको छ ।

जहाजमा इन्धन भर्न गएको ट्यांकर धावनमार्ग छेउमा पल्टिएर इन्धन पोखिएपछि केहीबेरका लागि उडान रोकिएको विमानस्थलले जानकारी दिएको छ ।

करिक एक घण्टाको अन्तरालमा विमानस्थल सुचारु हुने बताइएको छ ।