५ कार्तिक २०८३, बिहिबार

आजदेखि कक्षा १२ को परीक्षा शुरू, अनलाइनबाट पठाइयो प्रश्नपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । आजदेखि कक्षा १२ को परीक्षा शुरू हुँदैछ ।

परीक्षा सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरू हुने जनाएको छ ।

आजदेखि शुरू हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

परीक्षाका लागि देशभरका १ हजार २९२ परीक्षा केन्द्र तोकिएका छन् । ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने छन् ।