
काठमाडौं, १५ जेठ। आर्थिक बर्ष ०७९–८० को बार्षिक बजेट मन्त्रिपरिषदले स्वीकृत गरेको छ। उक्त बजेट प्रस्तुत गर्न अर्थमन्त्री कलेजी रङको ब्रिफकेससहित संघीय संसद भवन नयाँ वानेश्वर पुगेका छन्।
अपरान्ह ४ बजेदेखि बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो। सोहीअनुसार आइतबार मन्त्रिपरिषदले बजेट स्वीकृत गरेको थियो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरी बजेटमा लोकप्रियता देखाउने प्रयास गरिएको छ। एमसीसी परियोजनाका लागि १३ अर्ब छुट्याइएको बजेट केही बेरमा प्रस्तुत हुनेछ।











प्रतिक्रिया