
काठमाडौं, १५ जेठ। हराइरहेको ट्वीनेटर विमान खोजीका लागि तारा एयरलाइन्सले हेलिकोप्टरलगायत स्ट्यान्डबाई राखेको जनाएको छ।
खराब मौसमका कारण खोजीमा समस्या भएको जनाएको तारा एयरले विमान वेपत्ता भएको बारे पनि उल्लेख गरेको छ।
सेना, प्रहरीको पनि सहयोग र समन्वय भइरहेको जानकारी दिएको तारा एयरलाइन्सको विज्ञप्ति यस्तो छ।
















प्रतिक्रिया