५ कार्तिक २०८३, बिहिबार

वागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १४ जेठ । वागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने भएको छ ।

हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री रहेकामा अब नेपाली कांग्रेसले नेतृत्व गर्ने भएको छ ।

वागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने बजेट भाषणपछि प्रदेश सरकार फेरिने बताइएको छ ।

अब कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानीयाँ मुख्यमन्त्री बन्ने कांग्रेस निकट श्रोतको दावी छ ।

बानियाँ सम्भवत असार १७ भित्रै मुख्यमन्त्री बन्ने बताइएको छ ।