५ कार्तिक २०८३, बिहिबार

फोहोरले ढलको निकास टालिँदा काठमाडौँ डुबानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । काठमाडौँमा भएको वर्षाका कारण सडकहरु जलमग्न भएका छन् ।

बिहीबार साँझ भएको वर्षाले वर्षाको पानीले सहज निकास नपाउँदा सडक तथा घरहरुमा पानी जमेको छ ।

सडक किनारामा रहेका ढल निकासहरु फोहोरले टालिएपछि जलमग्न बनेको हो ।

सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु भिजेका थिए ।