५ कार्तिक २०८३, बिहिबार

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी कोइरालाको फैसला, जन्मकैद कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको जन्मकैद कायम हुने भएको छ ।

अदालतले कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएसँगै जन्मकैद कायम हुने भएको हो ।

यसअघि उच्च अदालतले जन्मकैद गरेकामा सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएसँगै कोइराला छुटेका थिए ।

तर, बिहीबार सर्वोच्चका तीन जना न्यायाधिशको इजलासले उच्च अदालतको फैसला सदर गरेको हो ।