५ कार्तिक २०८३, बिहिबार

कांग्रेससँग कुनै कार्यक्रम, भिजन तथा योजना छैन: अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो कुनै नीति तथा कार्यक्रम नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘कार्यक्रम छैन, भिजन छैन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य सन्तव्य केही छैन’, ओलीले भने, ‘यति मात्रै होइन काँग्रेससँग नेकपा एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन ।’