
काठमाडौं, १२ जेठ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा विहीबार सम्बोधन गर्ने भएका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे ओलीले टिप्पणी गर्ने एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्या भण्डारीले पढेर सुनाएकी थिइन्।











प्रतिक्रिया