
काठमाडौं, ११ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति भर्चुअल बैठक जेठ २० गते बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
जेठ १८ र १९ गते स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रशिक्षण दिएलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो ।















प्रतिक्रिया