
काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट धोका पाएको जसपाले गठबन्धनमा रहने- नरहनेबारे निर्णय गर्ने बताएका छन् ।
यसै क्रममा अध्यक्ष यादवले ओलीसँग भेट गरेका हुन् ।
यादवले वर्तमान गठबन्धनको विकल्पको बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताइएको छ ।















प्रतिक्रिया