
काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरमा सुरु हुनेछ ।
बैठकले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्ने बताइएको छ ।















प्रतिक्रिया