५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको मेयरमा मतगणना नसकिदै बालेन विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् ।

मतगणना नसकिदै साहले २०१९६ मतान्तरसहित विजय हासिल गरेका हुन् ।

भर्खरै प्राप्त विवरणअनुसार अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ ।

अब सबै भोट सिंहकै मात्र आए पनि जित बालेनकै हुनेछ ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो ।