
काठमाडौँ, १० जेठ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्पन्न भएको छ । अपराह्न ४ बजेदेखि बसेको सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
बैठक सम्पन्न भएलगत्तै सांसदले यथास्थानमा उठेर राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो ।















प्रतिक्रिया