
काठमाडौँ, १० जेठ । सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार सूचनाका लागि विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स’ ब्यूरो गठन गर्ने भएको छ ।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कायक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।















प्रतिक्रिया