५ कार्तिक २०८३, बिहिबार

छात्रामाथि दुर्व्यवहार भएको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ ।

शिक्षकलाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।

कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

विद्यार्थीहरुले कलेजमा तथा गौशालास्थित प्रहरी कार्यालयमा प्रदर्शनसमेत गरेका छन् ।