५ कार्तिक २०८३, बिहिबार

सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । चाबहिलको सेन्ट लरेन्स कलेजका विधार्थी आन्दोलित भएका छन् ।

कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् ।

प्रहरीले विधार्थीका अविभावकसहित छलफल गराइरहेको छ ।