
काठमाडौ, ९ जेठ । नविल बैंकको सीइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् ।
ढुंगानालाई आउँदो असार १७ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने नविल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।
ढुंगाना आउँदो असार १७ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । अबको केहीदिनमा नै नविल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिदै छ ।
उनले कार्यभार सम्हालेको दुई साताभित्र नविल र एनबीको एकीकृत कारोबार हुनेछ ।















प्रतिक्रिया