
काठमाडौँ, ९ जेठ । बुद्ध एयरले काठमाडौँबाट बनारससम्मको उडान फेरि सुरु गरेको छ। कोभिड-१९ महामारीपछि सोमबार काठमाडौंबाट बनारसमा पहिलो उडान भएको हो।
अब सातामा दुई दिन-सोमबार र शुक्रबार काठमाडौँदेखि बनारससम्मको उडान हुनेछ। काठमाडौँ-बनारस उडानले पशुपतिनाथ र विश्वनाथ मन्दिर जोड्न सजिलो हुनेछ।















प्रतिक्रिया