५ कार्तिक २०८३, बिहिबार

पहिरोले पाल्पाको जोरधारामा सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पाल्पा, ९ जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सवारी साधन रोकिएका छन् । पहिरो ठूलो खसेकोले खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।