५ कार्तिक २०८३, बिहिबार

गठबन्धनलाई हराउँदै झापाको शिवसताक्षीमा एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर पदमा नेकपा एमालेका मेगाहाङ्ग थोप्रा विजयी भएका छन् । उनले १६ हजार ४ सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका परशुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले ९ हजार ५ सय २५ मत प्राप्त गरेका छन् ।