६ कार्तिक २०८३, शुक्रबार

भीम रावलको वडामा एमालेका उम्मेदवार पराजित, यस्तो छ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ८ जेठ । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन् ।