६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगर अपडेट : रेणु दाहाललाई ८ हजार ७५६ मतको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ जेठ । भरतपुर महानगरपालिकाको ९९ हजार ६४४ मतगणना हुँदा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेणु दाहालले ८ हजार ७५६ मत अन्तरको अग्रता कायम गरेकी छिन् ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा खसेको कुल १ लाख २७ हजार ८३९ मतमध्ये अब २८ हजार १९५ मत गन्न बाँकी छ ।