६ कार्तिक २०८३, शुक्रबार

गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार राई विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।

लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका राई २० हजार ८२१ मत ल्याएर मेयर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई पराजित गरेका हुन् । किशोरले १६ हजार ५९ मत प्राप्त गरे ।

उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार ५१० मत ल्याएर विजयी भएका छन् ।