
काठमाडौं, ८ जेठ। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको छ।
मंगलबार सदनमा पेस गर्न लागिएको नीति तथा कार्यक्रमबारे छलफलका लागि गठबन्धन बैठक बसेको हो।
१५ जेठमा ल्याउने बजेटका निम्ति नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।











प्रतिक्रिया