६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँमा एक लाख १० हजार ५३३ मत गणना, कसले कति मत पाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । काठमाडौं महानगरपालिकामा मत गणना जारी छ। हालसम्म एक लाख १० हजार ५३३ मत गनिएको छ। जसमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता लिइरहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहले ३९ हजार ५१५ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत पाएकी छन्। एमालेका केशव स्थापतिले २१ हजार ७७५ मत पाएका छन्। उपमेयरमा भने एमालेकी सुनिता डंगोलकै अग्रता कायम छ।