
काठमाडौँ, ७ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् ।
मेयर
रेनु दहाल (गठबन्धन) : ३०३९४
विजय सुवेदी (एमाले) : २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र) : १०७२१
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन) : ३२८२९
हिमला गुरुङ(राप्रपा) : १८८२७















प्रतिक्रिया