६ कार्तिक २०८३, शुक्रबार

तुलसीपुरमा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शनिबार दिउँसोसम्म २९ हजार ७५७ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार टीकाराम खड्का ३८९ मतान्तरले अगाडि पुगेका छन्।

खड्काले १२ हजार ४२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत पाएका छन्।

उपमेयरमा एमालेकी श्यानी चौधरीले ११ हजार ६६७ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ९ हजार १९० मत पाएका छन्।