६ कार्तिक २०८३, शुक्रबार

बुटवलको मेयरमा गठबन्धनबाट पाण्डे र उपमेयरमा एमालेका अर्याल जितको नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ जेठ । बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डे जितको नजिक छन् । ३५ सय मत गन्न बाँकी रहँदा पाण्डेय निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराई भन्दा झण्डै ७ हजार मतले अगाडि छन् ।

२०४९ पछि पहिलो पल्ट नेपाली कांग्रेसले बुटवलमा जित निश्चित गरेको हो । उपमेयरमा एमालेकी सावित्रा अर्याल पनि जितको नजिकै पुगेकी छन् । झण्डै १० हजार ३ मत खसेको बुटवल–११ को अब ३५ सय मत मात्रै गन्न बाँकी छ ।