६ कार्तिक २०८३, शुक्रबार

एआईजी लामाः हिजो फूली लाए, भोलीदेखि जागिर सकिँदैछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ। नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) बसन्त लामा भोली (आइतबार)देखि सेवा निवृत्त हुने भएका छन्।

शुक्रबार मात्र एआईजीमा बढुवा भई फूली लगाएका लामा ५६ बर्षे उमेर हदका कारण सेवा निवृत्त हुन लागेका हुन्।

मन्त्रिपरिषदको शुक्रबारकै बैठकले लामालाई एआईजीमा बढुवा गरेको थियो। उनी प्रहरी महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहका ब्याची हुन्।