
पेरिस, ६ जेठ । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताउँनु भएको छ ।
नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नुहुनेछ । उहाँ ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनुहुनेछ।-रासस















प्रतिक्रिया