
काठमाडौं, ६ जेठ। नेपाल प्रहरी र सशस्त्रमा अतिरिक्त महानिरिक्षक (एआईजी)मा एक–एक जनालाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ।
त्यसका लागि नेपाल प्रहरीमा प्रहरी नायव महानिरिक्षक (डीआईजी) बसन्त लामा र सशस्त्रबाट नारायणदत्त पौडेललाई एआईजी बनाउने निर्णय भएको मन्त्रिपरिषद उच्च स्रोतले जनाएको छ।















प्रतिक्रिया