६ कार्तिक २०८३, शुक्रबार

सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन हिंसाको घटना बाहिरिएसँगै बालुवाटारमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि बलात्कारविरुद्ध प्रदर्शन गरिएको छ ।

सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि बलात्कारको घटनामा जाहेरी दिने हदम्याद हटाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।