५ कार्तिक २०८३, बिहिबार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुको मुल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको छ ।