
काठमाडौँ, ४ जेठ । ललितपुर महानगरपालिकामा २५ हजार २६२ मत गणना हुँदा मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन्। उनले १३ हजार ६४६ मत आएको छ भने एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारको ७ हजार ५३ मत आएको छ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ५ हजार ४०७ मत पाएका छन्। एमालेकी मञ्जली शाक्य बज्राचार्यको ७ हजार २७८ मत आएको छ।















प्रतिक्रिया