६ कार्तिक २०८३, शुक्रबार

दैलेखको आठबीस नगरपालिकामा एमालेका बडुवाल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् ।

प्रमुख बडुवालले ५ हजार ३ सय २७ मत ल्याएका छन् भन् उनका प्रतिस्पर्धी शाहीले भने ५ हजार ६६ मत प्राप्त गरेका हुन् । थापाले ५ हजार १ सय १३ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित भएकी हुन् ।