
काठमाडौँ, ४ जेठ । इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका दानबहादुर गुरुङ निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी कांग्रेसकी गीताकुमारी गुरुङको भन्दा दानबहादुर गुरुङको मत १५२० ले बढी आएपछि दानबहादुर गुरुङको जित सुनिश्चित भएको हो।
दानबहादुर गुरुङले ५९०३ मत प्राप्त गरेका छन् भने गीताकुमारी गुरुङले ४३७५ मत प्राप्त गरेकी छन्।















प्रतिक्रिया