
बुटवल, ४ जेठ । रुपन्देहीको देवदहमा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।
प्रमुख एमालेका ध्रुव खरेल र उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । एमाले उमेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय देवदहले जनाएको छ ।















प्रतिक्रिया