६ कार्तिक २०८३, शुक्रबार

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको साइड इफेक्टः बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ जेठ । सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाएसँगै सार्वजकि यातायातको भाडा पनि बढेको छ ।

सरकारले भोलिबाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।

स्वचालित भाडा समायोजन अनुसार भाडा बढाउन लागिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।

विभागले भोलिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धिको सूची निकालेको छ ।

यस्तो छ सूची, कुन रुटमा कति बढ्यो भाडा ?