
काठमाडौँ, २ जेठ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा नेकपा एमालेका मैते सिंह तामाङ प्यानलसहित निर्वाचित भएका छन्। तामाङ ६२३ मत ल्याउँदै विजयी भएका हुन्।
नेपाली कांग्रेसका राजन बहादुर ढकालले २७५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उत्तममणि सापकोटाले ४६८ मत प्राप्त गरे।















प्रतिक्रिया