६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा र मोदीले गरे भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।

नेपाल भ्रमण्का क्रममा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदी र देउवाले सोमबार लुम्बिनीमा भएको एक समारोहमा शिलान्यास गरेका हुन् ।

उनीहरुले प्रधानन्त्रीले आपसमा साँस्कृतिक सम्बन्धलाई अगाडि बढाउँदै जाने बताएका छन् ।