६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ भरतपुरको पछिल्लो अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदीले ३५ मतसहित अग्रता कायम गरेका छन् ।

१२ हजार १६२ मत गन्दा एमालेका सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४ हजार १४७ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।