
काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साह अघिअघि रहेका छन् भने स्थापित दोस्रो स्थानमा छन् ।
वालेन्द्रले ६ हजार ६ सय ९२ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १ सय २६ मत पाएकी छिन् ।
राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् ।डङ्गोलले छ हजार १७३, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६९० मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया