६ कार्तिक २०८३, शुक्रबार

सिरहा नगरपालिकामा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नवीनकुमार यादवले ३ हजार ६ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले २ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । त्यसै गरी जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादवले २ हजार ५७७, नेकपा एकीकृत समाजवादीकी रीताकुमारी यादवले १ हजार ६९६ मत ल्याएका छन् ।