
दाङ, १ जेठ । दाङको घोराही उपमहानगरपालिका हालसम्म २० हजार ६५० मतगणना भइसकेको छ ।
जसमा नेकपा (एमाले) ले ८ हजार ११५ मतसहित लिड गरिरहेको छ भने गठबन्धनका उम्मेदवारको ७ हजार ७२५ मत छ ।
त्यस्तै, उपमेयरमा एमालेबाट ७ हजार ८५३ मत छ भने सत्ता गठबन्धनका उमम्मेदवारले ८ हजार २६२ पाएका छन् ।















प्रतिक्रिया