
बैतडी, १ जेठ । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का गोरखबहादुर चन्द विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट निर्वाचित भएकी छन् ।
चन्दले ३७८२ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।
त्यस्तै, उपाध्यक्षमा भट्टले ३०६४ मतसहित विजयीि भएकी थिइन् । उनका प्रत्यासी नेकपा एसका राजेन्द्र चन्दले २५०० मत प्राप्त भएको छ ।















प्रतिक्रिया