६ कार्तिक २०८३, शुक्रबार

रसुवाको गोसाइँकुण्ड ५ मा एमालेको प्यानल नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १ जेठ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ।

नेकपा एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ङवाङ दोर्जे तामाङले ७ सय २५ मत ल्याए।