६ कार्तिक २०८३, शुक्रबार

सर्वदलीय सहमतिपछि भरतपुरको मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणना सुरुवात भएको छ । आइतबार दिउँसो मतगणनाका क्रममा विवाद देखिएपछि मतगणना रोकिएको थियो । तर सर्वदलीय बैठक बसेर विवादित विषयमा सहमति जुटेपछि पुनः मतगणना सुरु गरिएको हो ।

मतपत्रमा स्वस्तिक छाप पूर्ण रुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्ने सहमति भएसँगै मतगणना सुरु भएको हो ।