
काठमाडौँ, १ जेठ । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता बनाएको छ ।
सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २९ सय ४८ मत पाएका छन् । उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १८ सय ५१ मत ल्याएर पछ्याउँदै छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरेचनले ८७८ मत ल्याएका छन् ।















प्रतिक्रिया