
दाङ, १ जेठ । राप्ती गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। राप्ती गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमाले का चन्द्रबहादुर गुरूङ १३४ मतान्तरले विजयी भएका छन्।
उनले कुल ९५० मत ल्याएका छन्। नेपाली कांग्रेसका प्रभावकरदेव चौधरीले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरी २०६ मत प्राप्त गरेका छन्।















प्रतिक्रिया